images

May 02 2024 | २०८१, वैशाख २० गते

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घट्यो, चाँदीको बढ्यो

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घट्यो, चाँदीको बढ्यो

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ६ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख ६ २०८१
  • सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घट्यो, चाँदीको बढ्यो

    काठमाडौँ ।  बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

    images
    images

    बुधबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ घटेर बिहीबार १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँ रहेकोमा आज १ लाख ३७ हजार ९ सय ५० रुपैयाँमा झरेको छ ।

    यता, चाँदी प्रतितोला १० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । बुधबार प्रतितोला १ हजार ७ सय १५ रुपैयाँ रहेको चाँदीलाई बिहीबार १ हजार ७ सय १५ रुपैयाँ पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार