Sep 19 2024 | २०८१, असोज ३ गते

भिरबाट गाडी खस्दा ११ जनाको मृत्यु

भिरबाट गाडी खस्दा ११ जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ५ २०८०
  • भिरबाट गाडी खस्दा ११ जनाको मृत्यु

     सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ।

    images
    images

    शुक्रबार बिहान १४ जना सवार गाडी दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी  स्थित सिमिङ गाउँको सडकखण्डको भीरको किनारमा पल्टिँदा सो दुर्घटना भएको हो।

    उक्त दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पुष्टि गर्दै जिङ्सी नगरपालिका सरकारले जारी गरेको विज्ञप्तिमा तीन व्यक्ति भने भाग्न सफल भएको बताएको छ।

    अहिले उद्धार कार्य जारी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ। सिन्ह्वा


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार