Sep 19 2024 | २०८१, असोज ३ गते

“रेडमीको नेक्स्ट जेनः रेडमी बड्स ४ र रेडमी बड्स ४ लाईट”

“रेडमीको नेक्स्ट जेनः रेडमी बड्स ४ र रेडमी बड्स ४ लाईट”

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ५ २०८०
  • “रेडमीको नेक्स्ट जेनः रेडमी बड्स ४ र रेडमी बड्स ४ लाईट”

    अहिलेको समयमा ऐरबड्स धेरै व्यक्तिहरूका लागि अत्यावश्यक बनिसकेको छ, अरु काम गर्दै संगीत सुन्न वा फोन कल गर्न रुचाउने मानिसहरुको लागि त ऐरबड्स अत्यावश्यक जस्तै भै सकेको छ । ऐरबड्स लागि, खरिद गर्नु अघि धेरै कुराहरु ध्यान दिन आवश्यक थुप्रै कुराहरु छन्, जसमध्ये केही - साउण्डको गुणस्तर, सहजता र फिट, नोइज क्यान्सिलेसन, कनेक्टिभिटी, ब्रान्ड र मूल्य हुन् ।

    images
    images

    ह्ष्बयmष् ल्भउब िले भर्खरै आफ्नो नयाँ वायरलेस ऐरबड्स  - रेडमी बड्स ४ र रेडमी बड्स ४ लाईट लन्च गरेको छ । आफ्नो मूल्यका लागि उत्कृष्ट विशेषताहरूले भरिएका यी दुवै ऐरबड्स  को बारेमा थप कुराहरु बुझम् है त । 

    च्भमmष् द्यगमक द्ध 

    जोरदार र स्पष्ट साउण्ड प्रदान गर्ने १० एमएम डाइनामिक ड्राइभ सहित  आउने  यस  रेड्मी  ऐरबड्स  ४ मा संगीतलाई अझै महसुस गर्न हाइब्रिड नोइज क्यान्सिलेसन प्रविधि पनि छ । डुअल ट्रान्सपरेन्सी मोडसँग आउँने यस ऐरबड्सले तपाईंलाई आफ्नो वरपरको वातावरणसंग पनि कनेक्ट राख्दछ ।

    क्ष्एछद्ध प्रोतेक्शन लेवेल लागि ईन्जिनियर गरिएको भएर तपाईं यसलाई जिम वा लामो यात्रा जहाँ पनि लिएर जान सक्नुहुन्छ ।

    रेडमी बड्स ४ ले इन-गेम अडियो लेटन्सी प्रदान गर्न द्यगिभतययतज® छ।द्द प्रोटोकल प्रयोग गर्दछ ताकि तपाईं छिटो निणर्यहरू लिन सक्नुहुन्छ र अरु  भन्दा अगाडि रहन सक्नुहुन्छ । रेडमी बड्स ४ को ब्याट्री लाइफ  पनि त्यतिकै टिकाउ छ जसले एक पटक चार्ज गर्दा ६ घण्टा सम्मको प्लेब्याक प्रदान गर्दछ र चार्जिङ केसले थप ३० घण्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्दछ ।

    च्भमmष् द्यगमक द्ध ीष्तभ

    एआई नोइज क्यान्सिलेसनका साथ साथै संगीत र कलको लागि टच कन्ट्रोलहरू जडित च्भमmष् द्यगमक द्ध ीष्तभ मा १२ एमएम डाइनामिक ड्राइभर रहेको छ । यी  ऐरबड्सहरु  क्ष्एछद्ध रतेड छन् यसको  मतलब  यीनी  हरु  धुलो र पनि  प्रतोरोधि  छन्  जसले  गर्दा  धेरै  पसिना  आउने  अवस्था  हरु  को लागि  पनि  ये  ऐरबड्स  हरु  उपयुक्त छन् ।

    रेडमी बड्स ४ लाईट मा भिडियो हेर्दा वा गेम खेल्दा अडियो ल्याग कम गर्ने लो लेन्सी मोडका साथ साथै राम्रो र छिटो अनुभब लागि द्यगिभतययतज® रहेको छ । रेडमी बड्स ४ लाईट ले सिंगल  चार्ज मा  चार्जमा ५ घण्टासम्मको प्लेब्याक प्रदान गर्दछ र चार्जिङ केसले थप २० घण्टाको ब्याट्री लाइफ प्रदान गर्न सक्छ ।

    रेडमी बड्स ४ को मूल्य रु. ६,९९९ हो भने रेडमी बड्स ४ लाईट को मूल्य ३,४९९ रुपैयाँ हो । आफ्नो मूल्यको लागि उत्कृष्ट अनुभव प्रदान गर्ने यी दुबै भ्बचदगमक बजारमा उपलब्ध सबैभन्दा सुफत वायरलेस भ्बचदगमक मध्ये एक हो ।

    यदि तपाईं राम्रो साउण्ड गुणस्तर, टच कन्ट्रोल र आरामदायी फिट भएको बजेट-अनुकूल, उत्कृष्ट विशेषताहरू संगै पर्फोरमेन्स प्रदान गर्ने ऐरबड्सको खोजीमा हुनुहुन्छ भने यी ऐरबड्स एक उत्कृष्ट रोजाई बन्न सक्दछ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार