Sep 19 2024 | २०८१, असोज ३ गते

बालेनकाे चेतावनीकाे प्रभाव : विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित

बालेनकाे चेतावनीकाे प्रभाव : विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित

एभरेष्ट हेडलाइन्स
आइतबार, असार ३ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असार ३ २०८०
  • बालेनकाे चेतावनीकाे प्रभाव : विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित

    काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । शिक्षा मन्त्रालयले वार्तामा बोलाएकाले गर्दै आन्दोलन स्थगित गरिएको हो ।

    images
    images

    सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई हाल सम्म पनि ८,०००, १३,५०० मासिक पारिश्रमिकमा काम गर्न वाध्य पारिएकोले विभिन्न सेवा सुविधासहित पेशागत स्थायित्वको माग राख्दै्र आन्दोलनमा उत्रिएका थिए । चरणबद्ध आन्दोलन अन्तर्गत आज सबै सामूदायिक विद्यालयहरु बन्द  गर्ने भनिएकाे थियाे तर अधिकांश स्कुल आज खुलेका छन ।

    काठमाडाै‌ं महानगरका प्रमुख बालेन साहले विद्यालयमा आन्दाेलन गरे कर्मचारीलाई हटाउनेदेखि फाैजदारी मुद्दा चलाउनेसम्मकाे चेतावनी हिजाे मात्रै दिएका थिए ।

    24726

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार