Sep 19 2024 | २०८१, असोज ३ गते

८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्छःबाबुराम

८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्छःबाबुराम

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ८ २०८०
  • ८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्छःबाबुराम

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्ने बताएका छन् । 

    images
    images

    रास्वपाको स्थापना भएको एक वर्ष पुगेको अवसरमा बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा भट्टराईले ०८४ सालको चुनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्ने बताएका हुन् । 

    भट्टराईले अबको नयाँ एजेन्डा सम्बोधन गर्न नयाँ पार्टी चाहिन्छ भनेर पहल गर्नेमा आफू रहेको र नयाँ शक्तिका रूपमा रास्वपा अगाडि आएकोमा आफू खुसी भएको बताए ।

    त्यस्तै, भट्टराईले लोकतन्त्रमा विचार फरक र प्रतिष्पर्धा हुन सक्ने भए पनि नेपालीले चाहेको नयाँपन नै भएको उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार