Sep 19 2024 | २०८१, असोज ३ गते

मेलम्ची खोलामा छोडियो ९० हजार माछाको भुरा 

मेलम्ची खोलामा छोडियो ९० हजार माछाको भुरा 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार २२ २०८०
  • मेलम्ची खोलामा छोडियो ९० हजार माछाको भुरा 

    हेलम्बु गाउँपालिकाले मेलम्ची खोलामा माछाका भुरा छोडेको छ।  मेलम्ची खोलामा पहिलो चरणमा ९० हजार माछाका भूरा छोडिएको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । 

    images
    images

    ‘हामीले अहिले ९० हजार माछाका भुरा छोडेका छौँ,’ शेर्पाले भने। प्रकृतिको पर्यावरण संरक्षण गर्न खोलामा माछा हालेको उनकाे भनाइ छ । 

    हेलम्बु गाउँपालिका कार्यपालिकाको बैठकले खोलाको प्राकृतिक अस्तित्व फर्काउन माछालगायत नदीजन्य जीव हाल्ने निर्णय गरेको थियो। 

    माछाका भुरा तराईबाट ल्याइएको हो। सुरुमा पाँच लाखको भुरा ल्याएको हो। खोलामा पाहा, भ्यागुता र अन्य ससाना जीव पनि हालिने अध्यक्ष शेर्पाले बताए। भेमाथाङमुनि मेलम्ची घ्याङदेखि तालामाराङ क्षेत्रसम्म भुरा हालिने पालिकाको योजना छ। 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार