Sep 19 2024 | २०८१, असोज ३ गते

सेनाले निष्क्र‍िय पार्‍यो सिनामंगलमा फेला परेको शंकास्पद वस्तु

सेनाले निष्क्र‍िय पार्‍यो सिनामंगलमा फेला परेको शंकास्पद वस्तु

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन ३ २०८०
  • सेनाले निष्क्र‍िय पार्‍यो सिनामंगलमा फेला परेको शंकास्पद वस्तु

    नेपाली सेनाले काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तुलाई निष्क्रिय पारेको छ। 

    images
    images

    बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा फेला परेको शंकास्पद वस्तुलाई निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए। 

    नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पारेको हो।

    खोटाङ हलेसी ज्वेलर्स अगाडि उक्त शंकास्पद वस्तु फेला परेको हो। नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा समेत फेला परेको थियो।

    प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार