Sep 19 2024 | २०८१, असोज ३ गते

लम्पी स्कीन महामारी घाेषणाकाे माग गर्दै एमालेकाे प्रदर्शन

लम्पी स्कीन महामारी घाेषणाकाे माग गर्दै एमालेकाे प्रदर्शन

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • लम्पी स्कीन महामारी घाेषणाकाे माग गर्दै एमालेकाे प्रदर्शन

    लम्पी स्कीन रोग नियन्त्रणको माग राख्दै नेकपा एमालेको काठमाडौं महानगर समितिले आज काठमाडौंमा प्रदर्शन गरेको छ । 

    images
    images

    लम्पी स्कीन महामारी घोषणा गरेर यसको नियन्त्रणको माग राख्दै एमालेले माइतीघरमा बाजागाजासहित प्रदर्शन गरेको हो । 

    देशका विभिन्न जिल्लामा लम्पी स्कीन राेग फैलिँदा सयाैँ पशु मरिरहेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार