Sep 19 2024 | २०८१, असोज ३ गते

रविले सुरु गरे महिलाका लागि निःशुल्क बस सेवा

रविले सुरु गरे महिलाका लागि निःशुल्क बस सेवा

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • रविले सुरु गरे महिलाका लागि निःशुल्क बस सेवा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित चितवन–२ मा महिलाहरुका लागि निःशुल्क बस सेवा सुरु गरेका छन् ।  बसभित्र कुनै गुनासो वा सुझाव भएमा राख्नका लागि सानो बक्स राखिएको छ, जसमा ‘रवि दाइलाई चिठ्ठी’ लेखिएको छ । सानो आकारको बसमा महिलाहरुले आफूले झर्ने ठाउँमा थिच्नका लागि स्विच राखिएको छ ।

    images
    images

    त्यसअघि, उनले चितवन–२ मा सचिवालय उद्घाटन गरेका थिए । घडा राखेर सजाइएको पानसमा बत्ती बालेर सचिवालय उद्घाटन गरेपछि उनले निर्वाचनको समयमा ‘नेपालमै रोजगारीको अवसर छ’ भनेर रोकिएका आईटी विज्ञ हेमन्त बराललाई प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’को परिचयपत्र लगाइदिएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार