Sep 19 2024 | २०८१, असोज ३ गते

अध्यक्ष नेपाल जेनेभा प्रस्थान

अध्यक्ष नेपाल जेनेभा प्रस्थान

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • अध्यक्ष नेपाल जेनेभा प्रस्थान

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल  स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् ।  प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनि आज सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेका  हुन्।

    images
    images

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको निजी सचिव मोहन गौतमले जानकारी दिए । अध्यक्ष नेपालको अनुपस्थितिमा अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छीमन्त्री डा वेदुराम भुसालले सम्हाल्ने  जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट