Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

निजामती विधेयक आगामी साता क्याबिनेटमा : मन्त्री मोदी

निजामती विधेयक आगामी साता क्याबिनेटमा : मन्त्री मोदी

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • निजामती विधेयक आगामी साता क्याबिनेटमा : मन्त्री मोदी

    काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा विधेयक आगामी साता मन्त्रिपरिषदमा पेश हुने बताएका छन् ।

    images
    images
    images

    अर्थ सरोकार अनलाइनको सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री मोदीले आफू पदमा आएको पहिलो दिनदेखि उक्त विधेयक निर्माणमा लागेको जनाउँदै अर्थ मन्त्रालय र कानुन मन्त्रालय हुँदै विधेयक आगामी साता क्याबिनेटमा जाने जानकारी दिए । उनले ढुङ्गा–गिट्टी तथा फोहरमैला व्यवस्थापनसम्बन्धी बेग्लाबेग्लै विधेयक पनि ल्याउने तयारी भएको बताए ।

    मन्त्री मोदीले निजामती कर्मचारी स्थायी सरकार भएकोले जहाँ आवश्यक पर्छ त्यहाँ जान तयार हुनुपर्ने पनि बताए । कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पछिल्लो समयमा नीतिगत सुधारका कारण पुँजी बजारमा सुधार आएको बताए ।

    आर्थिक मिडिया सञ्चालक सङ्घ ९इमान० का अध्यक्ष रोयल आचार्यले मुलुकको आर्थिक समृद्धिका लागि सञ्चार क्षेत्रको पनि सकारात्मक भूमिका हुने बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट