images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा किन अवरुद्ध भयाे ?

वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा किन अवरुद्ध भयाे ?

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
  • वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा किन अवरुद्ध भयाे ?

    काठमाडौं। वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ। विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए। 

    images
    images
    images

    उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म सञ्‍चालनमा आउने छ। सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो।

    अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ। यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने उनले बताए।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार