Sep 19 2024 | २०८१, असोज ३ गते

 भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँमै फिर्ता

 भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँमै फिर्ता

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
  •  भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँमै फिर्ता

    काठमाडौँ । भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमै फिर्ता गरिएको छ। 

    images
    images

    काठमाडौँबाट बिहीबार भैरहवा उडेको ८५७ जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।

    ९ एन-एएनपी जहाजलाई प्राविधिक टोलीले परीक्षण गरिरहेको बुद्ध एयरले जनाएको छ। यात्रुहरूलाई अर्को जहाजबाट भैरहवा पठाउने तयारी छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट