Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

देशभर नक्कली डाक्टरकाे बिगबिगी ! प्रहरीकाे अप्रेशनमा आठजना पक्राउ

देशभर नक्कली डाक्टरकाे बिगबिगी ! प्रहरीकाे अप्रेशनमा आठजना पक्राउ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • देशभर नक्कली डाक्टरकाे बिगबिगी ! प्रहरीकाे अप्रेशनमा आठजना पक्राउ

    काठमाडौं ।  देशभर नक्कली डाक्टरकाे बिगबिगी देखिएकाे छ । त्यस्तालाई समात्न प्रहरीले अप्रेशन चलाएकाे छ र हालसम्म आठजना पक्राउ परेका छन ।

    images
    images
    images

    ‘अपरेसन चार्ली फक्सट्रोट’ देशभर जारी राखेको  र हालसम्म आठजना नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस गरेका समातिएकाे  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक उच्च अधिकारीले बताए   ।

    नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस पढेर मेडिकल काउन्सिलबाट डाक्टरको लागि अनुमति लिएका डाक्टरमाथि सीआईबीले बिहीबारदेखि अपरेसन चलाएको हो । 

    हालसम्म पक्राउ पर्नेमा नेपाली कांग्रेसका सांसद डा सुनील शर्मा, डा.मनित चौधरी, डा. श्रद्धा सिल्पकार, रन्जितकुमार यावद, अमितकुमार यादव, रामबाबु यादव, एरिना यादव र पुनम थापा पक्राउ परेका सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।

    पक्राउ परेकाहरुलाई किर्ते मुद्दामा अनुसन्धानको लागि जिल्ला सरकारी वलिक कार्यालयबाट थप अनुसन्धानको लागि म्याद थप्ने तयारीमा सीआईबी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार