Sep 19 2024 | २०८१, असोज ३ गते

सुन तस्करी प्रकरणमा संलग्न व्यापारी रोहन अदुकिया पक्राउ

सुन तस्करी प्रकरणमा संलग्न व्यापारी रोहन अदुकिया पक्राउ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • सुन तस्करी प्रकरणमा संलग्न व्यापारी रोहन अदुकिया पक्राउ

    सुन तस्करी प्रकरणमा संलग्न व्यापारी रोहन अदुकिया पक्राउ परेका छन्। उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ गरेको हो।

    images
    images

    उनी दिल्लीबाट एडिक एयरमार्फत दिउँसो १ बजे विमानस्थल आइपुगेका थिए। लगत्तै प्रहरीले पक्राउ गरेर उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ।

    सुन काण्डकाे प्रमुख संदिग्ध व्यक्तिकाे रुपमा रहेका राकेस अदुकियाका छाेरा नै राेहन हुन् । उनी गत साउन ५ गते दिल्ली गएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट