Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

विष्णुमती, धोविखोलामा बाढी आउँदै

विष्णुमती, धोविखोलामा बाढी आउँदै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • विष्णुमती, धोविखोलामा बाढी आउँदै

    शुक्रवार दिउँसाे ३ बजेबाट अत्यधिक भारी वर्षा भएकाे छ । बाढी वर्षासँगै खाेलामा बाढी बढ्न थालेकाे छ । 
    ३ बजेबाट  बुढानिलकण्ठ र आसपास अति भारी बर्षा भएकाले विष्णुमती, धोविखोलामा जलसतह बढी रहेकाे हाे । सरकारले आकस्मिक बाढी भई सतर्कता माथी पुग्न सक्ने भएकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले साँझ ७ बजे सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेकाे छ । 

    images
    images
    images

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट