Sep 19 2024 | २०८१, असोज ३ गते

नेविसंघको काठमाडौँ अध्यक्षमा अंशुल केसी नियुक्त

नेविसंघको काठमाडौँ अध्यक्षमा अंशुल केसी नियुक्त

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • नेविसंघको काठमाडौँ अध्यक्षमा अंशुल केसी नियुक्त

    काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)को काठमाडौं अध्यक्षमा अंशुल केसी नियुक्त भएका छन्।

    images
    images

    केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले केसीलाई काठमाडौँ अध्यक्ष नियुक्त गरेका हुन्। नेपाल कमर्स क्याम्पस मीनभवन नेविसंघ नेता केसी कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट छन्।

    काठमाडौँ नेविसंघ अध्यक्ष यसअघि मनिष डंगोल थिए। उनी केन्द्रीय सदस्य भएका छन्। 

    365394145_686167863367707_3054718441959330892_n.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट