Sep 20 2024 | २०८१, असोज ४ गते

त्रिभुवन विमानस्थल बाहिरबाट बरामद सुन गाल्ने क्रम जारी

त्रिभुवन विमानस्थल बाहिरबाट बरामद सुन गाल्ने क्रम जारी

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
  • त्रिभुवन विमानस्थल बाहिरबाट बरामद सुन गाल्ने क्रम जारी

    राजस्व अनुसन्धान विभागले गत साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद गरेको सुन गाल्न थालिएको छ।

    images
    images

    नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा राजस्व अनुसन्धान विभाग, केन्द्री अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्र बैंकका अधिकारीको रोहबरमा गाल्न थालिएको हो। 

    साउन ३ गते त्रिभुवन विमानस्थलबाट बरामद भएको १ सय ५५ वटा ब्रेक प्याडमा सुन रहेको पुष्टि भएको थियो।

    त्यसलाई हिजो सोमबार खोलिँदा नगालेको पहेँलो धातु ६० केजी सात सय ८९ ग्राम तौल मात्रै पुगेको थियो। अब त्यसलाई आजदेखि गाल्न थालिएको हो।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट