Sep 20 2024 | २०८१, असोज ४ गते

एयर इन्डियाको जहाज उड्नै लाग्दा पाङ्ग्रा जाम भएपछि...

एयर इन्डियाको जहाज उड्नै लाग्दा पाङ्ग्रा जाम भएपछि...

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन ३० २०८०
  • एयर इन्डियाको जहाज उड्नै लाग्दा पाङ्ग्रा जाम भएपछि...

    काठमाडौँ । एयर इन्डियाको जहाज उड्नै लाग्दा ल्यान्डिङ गियरको पाङ्ग्रा जाम भएपछि ग्राउण्ड हुन पुगेको छ । मंगलबार दिउँसो ४ः१० बजेट १७९ जना यात्रु बोकर जहाज दिल्ली उड्दै थियो । तर, जहाज रन वे बाट टेक अफ (उड्न) लाग्दा पाङ्ग्रा जाम भएपछि रोकिन पुगेको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ । लगत्तै जहाजलाई तानेर पार्किङमा ल्याइएको विमानस्थलको सूचना डेक्सले रातोपाटीलाई जानकारी दियो । 

    images
    images

    जहाज रन वे मा नै अड्किएपछि झण्डै ३० मिनेट हवाई उडान तथा अवतरण अवरुद्ध हुन पुगेको छ । तर, समस्यामा परेको जहाजलाई पार्किङ क्षेत्रमा ल्याई मेन्टेनेन्स गरिसकिएको र विमानस्थलको अवस्था सामान्य रहेको विमानस्थलले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट