Sep 20 2024 | २०८१, असोज ४ गते

विवादित बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र आज नेपाल आउँदै, प्रधानमन्त्रीलाई भेट्ने

विवादित बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र आज नेपाल आउँदै, प्रधानमन्त्रीलाई भेट्ने

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • विवादित बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र आज नेपाल आउँदै,  प्रधानमन्त्रीलाई भेट्ने

     बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) आज नेपाल आउँदैछन् ।

    images
    images

    चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा भदौ २ देखि ४ गतेसम्म नवलपरासीस्थित शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न बागेश्वर बाबा नेपाल आउन लागेका हुन् ।

    दिल्लीबाट आज काठमाण्डौं आउदै गरेका बागेश्वर बाबाले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आजै पशुपतिनाथको दर्शन गरेर उनी शुक्रबार तीन दिने प्रवचनका लागि शाश्वत धाम नवलपुर पुग्ने कार्यक्रम रहेको छ ।

    बागेश्वरधाम सरकारका नामले चर्चित बागेश्वर बाबा आध्यात्मिक गुरुका रूपमा परितिच छन्। उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको बखान गरिरहेका छन् ।

    सर्वसाधारणले आफ्नो दुःख लिएर बागेश्वर धाम सरकार कहाँ जाँदा उनले पर्ची हेरेर उनको मनको कुरा, विगत र दुःख निवारणको उपायहरु बारे बताउने गर्दा भारतमा कलिला उमेका प्रसिद्ध बाबाको रुपमा प्रख्यात भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट