Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

सर्वदलीय बैठक बोलाउने तयारी गर्दै राष्ट्रपति पौडेल

सर्वदलीय बैठक बोलाउने तयारी गर्दै राष्ट्रपति पौडेल

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ३२ २०८०
  • सर्वदलीय बैठक बोलाउने तयारी गर्दै राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । दलहरुबीच सहमति जुट्ने सम्भावना नदेखेपछि राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन् ।

    images
    images
    images

    स्रोतका अनुसार राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिको जिम्मेवारी अन्तर्गत सर्वदलीय बैठक बोलाउने तयारी भएको हो ।

    राष्ट्रपति पौडेलले राजनीतिक दलका नेताहरुको अनुकुल समय हेरेर छिटै बैठक बोलाउने तयारी गरेका छन् । यसबारे अन्य दलहरूले पनि आफ्नो तर्फबाट तयारी गरिरहेका छन् ।

    सर्वदलिय बैठकका बारेमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री, विपक्षी दलका नेता र कांग्रेस सभापतिसँग छलफल गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट