Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

ललितानिवास प्रकरण : माधव नेपाल र डा.बाबुराम भट्टराईमाथि कीर्ते सम्बन्धमा छानबिन वा बयान केही पनि नहुने 

ललितानिवास प्रकरण : माधव नेपाल र डा.बाबुराम भट्टराईमाथि कीर्ते सम्बन्धमा छानबिन वा बयान केही पनि नहुने 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
  • ललितानिवास प्रकरण : माधव नेपाल र डा.बाबुराम भट्टराईमाथि कीर्ते सम्बन्धमा छानबिन वा बयान केही पनि नहुने 

    काठमाडौँ । ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईमाथि कीर्ते सम्बन्धमा छानबिन वा बयान केही पनि नहुने भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा मुद्दा नचलाएको र कीर्ते गरेको पुष्टि हुने ठोस आधार नभेटिएकाले बयान वा कागज गराउन समेत आवश्यक नभएको निष्कर्षमा सीआईबी पुगेको उच्च स्रोतले जानाएको छ ।

    उनीहरूमाथि अख्तियारले भ्रष्टाचारमा पनि मुद्दा नचलाएको र अहिले कीर्तेमा अनुसन्धान भइरहेको स्रोतले जनायो । उनिहरूले कीर्ते गरेको भन्ने ठोस आधार पनि नदेखिएको स्रोतले जनायो। सर्वोच्च अदालतले ललितानिवास प्रकरणको छानबिन पिरामिड शैलीमा गर्न आदेश दिएपछि दुई पूर्व प्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्न दबाब थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट