Sep 20 2024 | २०८१, असोज ४ गते

 बंगलादेशी पर्यटकलाई  विमानस्थलमा पञ्चेबाजासहित स्वागत

 बंगलादेशी पर्यटकलाई  विमानस्थलमा पञ्चेबाजासहित स्वागत

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
  •  बंगलादेशी पर्यटकलाई  विमानस्थलमा पञ्चेबाजासहित स्वागत

    काठमाडौँ । नेपाल पर्यटन बोर्डले पहिलो पटक नेपाल आएका बंगलादेशी  पर्यटकहरूलाई पञ्चेबाजा सहित स्वागत गरेको छ । बोर्डले शुक्रबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पन्चेबाजा सहित भव्य स्वागत गरेको हो । 

    images
    images

    आउने कुल ३०० जना पर्यटक मध्ये आज १७० बंगाली पर्यटकको स्वागत गरिएको हो ।  नेपाल भ्रमण गर्न पाउँदा पर्यटकहरु निकै नै उत्साहित देखिएका छन् । 

    नेपालको सुन्दरता हेर्न  र नेपाली खाना खान आफुहरू धेरै नै उत्साहित भएको बंगाली पर्यटकहरूको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट