Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुखसहितका उच्चस्तरका प्रहरी अधिकारीहरूको सरूवा

शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुखसहितका उच्चस्तरका प्रहरी अधिकारीहरूको सरूवा

एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ २ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ २ २०८०
  • शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुखसहितका उच्चस्तरका प्रहरी अधिकारीहरूको सरूवा

    काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ । पदस्थापन भएको ४ महिनामा नै ५ एआईजीहरू सरुवा भएका हुन् ।

    images
    images
    images

    शुक्रबार बसेको बैठकले शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुख श्यामलाल ज्ञवाली सहितका एआईजीहरुलाई सरुवा गरेको हो । ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ । प्रशासन विभागका एआईजी दीपक थापालाई भने उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारी, प्रशासन विभागमा मिरा चौधरी, कार्य विभागमा श्यामलाल ज्ञवाली र मानवश्रोत विकास विभागमा टेक प्रसाद राईलाई सरुवा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट