images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूतबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूतबीच भेटवार्ता

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
  • एमाले अध्यक्ष ओली र अमेरिकी राजदूतबीच भेटवार्ता

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजदूत डिन आर थम्पसनबीच मंगलबार भेटवार्ता भएको छ। अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच ओलीको निवास बालकोटमा भेटवार्ता भएको हो।

    images
    images
    images

    भेटमा दुई देशको सम्बन्ध, कार्यान्वयनमा जान लागेका एमसिसी परियोजनालगायत विषयमा कुराकानी भएको बुझिएको छ। भेटमा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई पनि सहभागी थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट