Sep 20 2024 | २०८१, असोज ४ गते

कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती

कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन् । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गरेका हुन् ।अधिवक्ता खाती पूर्वमहान्यायधीवक्तासमेत हुन् ।

    images
    images

    खाती यसअघि कांग्रेस निर्वाचन समितिको सदस्य भएर काम गरेका थिए । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल बार एशोसिएसनको अध्यक्ष बनेसँगै खाली रहेको संंयोजक पदमा खातीलाई नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट