Sep 20 2024 | २०८१, असोज ४ गते

काठमाडौंबाट पश्चिम जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो

काठमाडौंबाट पश्चिम जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • काठमाडौंबाट पश्चिम जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो

    काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको छहरा भन्ने स्थानबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौँबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट