Sep 19 2024 | २०८१, असोज ३ गते

एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक सञ्चालनमा

एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक सञ्चालनमा

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक सञ्चालनमा

    काठमाडाैँ । झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बुधवारदेखि खुलेको छ ।  सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच औपचारिक सहमति भएसँगै प्रतिनिधिसभा बैठक खुलेको हो ।

    images
    images

     प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग नबनेसम्म संसद बैठक चल्न नदिने अडान लिएपछि संघीय संसदको  दुवै सदनको बैठक गत साउन १० गतेदेखि अवरुद्ध हुँदै आएको थियो । 

    संसदको बुधबारको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्बोधन गरेका छन् । उनले दलहरुबीच भएको सहमति सदनलाई जानकारी गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट