Sep 19 2024 | २०८१, असोज ३ गते

प्रधानमन्त्रीद्वारा सिंहदरबारको पश्चिमतर्फको भवन निरीक्षण

प्रधानमन्त्रीद्वारा सिंहदरबारको पश्चिमतर्फको भवन निरीक्षण

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
  • प्रधानमन्त्रीद्वारा सिंहदरबारको पश्चिमतर्फको भवन निरीक्षण

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका छन् ।

    images
    images

    आज बिहीबार दिउँसो उनले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनःनिर्माण सम्पन्नपश्चात देखिने बाहिरी र भित्री कक्षको ‘थ्रिडी एनिमेसन’को अवलोकन पनि गरेका थिए । उनले इन्जिनियर, प्राविधिक र पुनःनिर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट