Sep 19 2024 | २०८१, असोज ३ गते

राष्ट्रपति पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नरबिच भेटवार्ता

राष्ट्रपति पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नरबिच भेटवार्ता

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
  • राष्ट्रपति पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नरबिच भेटवार्ता

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भेट गरेका छन् ।

    images
    images

    राष्ट्रपति भवन शीतलनीवासमा शुक्रबार राष्ट्रपति र गभर्नर अधिकारीबीच कुराकानी भएको हो ।

    भेटमा राष्ट्रपति पौडेललाई गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा जानकारी गराएको राष्ट्रपतिका निजी सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट