Sep 19 2024 | २०८१, असोज ३ गते

संलग्नमाथि आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराइने

संलग्नमाथि आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराइने

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
  • संलग्नमाथि आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराइने

    काठमाडौं । बालुवाटारस्थित चर्चित ललितानिवास जग्गा प्रकरणको मुद्दा आज काठमाडौं जिल्ला अदालतमा दर्ता गराइने भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराउने तयारी गरेको हो ।

    images
    images

    ललिता निवासको १४४ रोपनी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संगठित किर्ते मुद्दामा अनुसन्धान गरेर गएको बिहीबार वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको थियो । 

    सोही प्रतिवदेनका आधारमा अभियोजन गरेको सरकारी वकिल कार्यालयले संगठित अपराधमा मुद्दा चल्न नसक्ने भन्दै किर्ते अभियोग मात्र दर्ता गराउन लागेको सो कार्यालय स्रोतको भनाइ छ ।

    सीआईबीले ललितानिवास प्रकरणमा २३८ जनालाई प्रतिवादी बनाएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट