Sep 17 2024 | २०८१, असोज १ गते

ललिता निवास जग्गा प्रकरण : दाङका सिडिओ वैद्यलाई गृह मन्त्रालय तानियो

ललिता निवास जग्गा प्रकरण : दाङका सिडिओ वैद्यलाई गृह मन्त्रालय तानियो

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
  • ललिता निवास जग्गा प्रकरण : दाङका सिडिओ वैद्यलाई गृह मन्त्रालय तानियो

    काठमाडौं। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा जोडिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गृहमन्त्रालय तानिएको छ।

    images
    images

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा उनलाई पनि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।

    ब्युरोले राय दिएपछि उनलाई मन्त्रालयमा तानेर जगेडामा राखेको हो। उनीसहित हिनामिना प्रकरणमा संलग्न सबैलाई आइतबार अदालतमा मुद्दा तयार गर्ने तयारी छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार