Sep 19 2024 | २०८१, असोज ३ गते

रास्वपाले श्रम तथा उपभोक्ता हित समितिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने

रास्वपाले श्रम तथा उपभोक्ता हित समितिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
  • रास्वपाले श्रम तथा उपभोक्ता हित समितिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने

    राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समिति अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गणेश पराजुलीलाई उम्मेदवार बनाएको छ।

    images
    images

    प्रमुख सचेतक सन्तोष परियारका अनुसार उद्योगमा उम्मेदवारी दर्ता गर्ने निर्णय भएको छ।

    समितिको सभापतिको निर्वाचन सोमबार (११ भदौ) मा हुँदैछ। सभापति चयनको लागि आइतबार अपरान्ह ४ बजेसम्म मनोनयनको समय राखिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट