Sep 08 2024 | २०८१, भदौ २३ गते

शिवम् सिमेन्ट ‘अर्गनाइजसन सेल्स एक्सिलेन्स अवार्ड’बाट सम्मानित

शिवम् सिमेन्ट ‘अर्गनाइजसन सेल्स एक्सिलेन्स अवार्ड’बाट सम्मानित

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ११ २०८०
  • शिवम् सिमेन्ट ‘अर्गनाइजसन सेल्स एक्सिलेन्स अवार्ड’बाट सम्मानित

    काठमाडौं । शिवम् सिमेन्ट ‘अर्गनाइजेसन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’ बाट सम्मानित भएको छ । ग्रोथ सेलरले आयोजना गरेको ‘सेल्स समिट’ कार्यक्रमबाट शिवम् सिमेन्टले उक्त अवार्ड प्राप्त गरेको हो ।

    images
    images

    यस्तै, शिवम् सिमेन्ट्स लिमिटेडका उपाध्यक्ष निखिल अग्रवाल 'इन्डिभिजुअल सेल्स एक्स्लेन्स अवार्ड २०२३' बाट सम्मानित भए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट