Sep 17 2024 | २०८१, असोज १ गते

सुन तस्करी प्रकरणमा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

सुन तस्करी प्रकरणमा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
  • सुन तस्करी प्रकरणमा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

    काठमाडौँ । सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सिआईबी०ले महरलाई बुधबार दिउँसो पक्राउ गरेको हो।

    images
    images

    भेपमा लुकाएर सुन तस्करी गरेको आरोपमा महरालाई पक्राउ गरिएको सिआईबी स्रोतले जानकारी दियो। चिनियाँ व्यापारी दावासँग पटक-पटक सम्पर्कमा रहेका सार्वजनिक भए पनि प्रहरीले उनलाई पक्राउ गरेको थिएन। जसका कारण सरकारको चर्को आलोचना हुँदै आएको थियो। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार