Sep 17 2024 | २०८१, असोज १ गते

जाेसिका सिग्देलकाे सवारी दुर्घटनामा परेर ज्यान गयाे

जाेसिका सिग्देलकाे सवारी दुर्घटनामा परेर ज्यान गयाे

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १४ २०८०
  • जाेसिका सिग्देलकाे सवारी दुर्घटनामा परेर ज्यान गयाे

    झापा ५ निवासी जाेसिका सिग्देलकाे सवारी दुर्घटनामा परेर ज्यान गएको छ ।

    images
    images

    पारिवारिक श्राेतका अनुसार विराटनगरबाट १२ काे परिक्षा दिएर फर्किदै गर्दा उनी चढेकाे माेटरसाईकल माइखाेलामा दुर्घटनामा परेकाे थियाे । बाटाे अति साँघुराे भएका कारण विपरित दिशाबाट आएकाे गाडीलाई साइड दिन खाेज्दा जाेसिका चढेकाे गाडी दुर्घटना परेकाे थियाे ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार