Sep 17 2024 | २०८१, असोज १ गते

ललिता निवास जग्गा प्रकरण : थुनछेक बहस सुरु

ललिता निवास जग्गा प्रकरण : थुनछेक बहस सुरु

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १७ २०८०
  • ललिता निवास जग्गा प्रकरण : थुनछेक बहस सुरु

    काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा थुनछेक बहस सुरु भएको छ।  जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको हो ।

    images
    images

    हाल थुनामा रहेका १८ जना प्रतिवादीहरुको बयान सकिएसँगै आइतबारदेखि थुनछेक बहस सुरु गरिएको हो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार