Sep 19 2024 | २०८१, असोज ३ गते

६० किलो सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

६० किलो सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
  • ६० किलो  सुन तस्करी प्रकरण : थप एक जना पक्राउ

    काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप एक जनालाई पक्राउ गरेको छ।

    images
    images

    पक्राउ पर्नेमा रुपन्देही घर भइ टोखामा बस्दै आएका सुमन खरेल रहेको सीआईबी स्रोतले जानकारी दिएको छ। 

    सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूसँग खरेलको कनेक्सन देखिएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ। योसँगै पक्राउ पर्नेको संख्या २७ पुगेको छ । 

    सुन प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीले हङकङ र भारतमा टोली पठाएर अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार