Nov 25 2024 | २०८१, मंसिर १० गते

images

सन्दीप लामिछानेविरुद्ध मुद्दामा आज सुनुवाइ हुँदै, पेशी न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

सन्दीप लामिछानेविरुद्ध मुद्दामा आज सुनुवाइ हुँदै, पेशी न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
  • सन्दीप लामिछानेविरुद्ध मुद्दामा आज सुनुवाइ हुँदै, पेशी न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

    काठमाडौँ ।  नेपाली क्रिकेटर सन्दीप लामिछानेको बलत्कार मुद्दाको अन्तिम बहस जिल्ला अदालत, काठमाडौंमा आज बिहीबार हुँदैछ। उनको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ। उनको मुद्दा ३ नम्बरमा रहेकाले अन्तिम बहसको सम्भावना रहेको छ।

    images
    images
    images

    यसअघि सन्दीपको मुद्दाको बहस पटक/पटक स्थगित हुँदै आएको छ। जिल्ला अदालत, काठमाडौंले आजका लागि फैसला पेसी तोकेपछि आज तीन नम्बरमा सनुवाइ परको हो। यसअघि गत १० भदौमा मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो।

    सन्दीप एसिया कपमा मुद्दाका कारण टिमसँगै पाकिस्तान जान पाएका थिएनन्। तर उनी केही ढिला गरी पाकिस्तान पुगेका थिए।

    पाकिस्तान र भारतसँगको खेलपछि नेपाली टोली समूह चरणबाटै बाहिरिँदै बुधबारमात्र स्वदेश फर्किएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार