Sep 19 2024 | २०८१, असोज ३ गते

नेम्वाङको निधनबाट मर्माहत भएको छु : प्रधानमन्त्री दाहाल

नेम्वाङको निधनबाट मर्माहत भएको छु : प्रधानमन्त्री दाहाल

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
  • नेम्वाङको निधनबाट मर्माहत भएको छु : प्रधानमन्त्री दाहाल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताएका छन् ।

    images
    images

    महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेकपा (एमाले)का उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार