Sep 19 2024 | २०८१, असोज ३ गते

एमाले महासचिव चीन भ्रमण छोट्याएर स्वदेश फिर्ता

एमाले महासचिव चीन भ्रमण छोट्याएर स्वदेश फिर्ता

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
  • एमाले महासचिव चीन भ्रमण छोट्याएर स्वदेश फिर्ता

    काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण सो पार्टीका महासचिव शङ्कर पोखरेल आफ्नो जारी चीन भ्रमण छोट्याएर आज स्वदेश फर्केका छन्।

    images
    images

    महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द गरिएको छ । हवाई टिकट मिलेपछि त्यहाँ रहेका अन्य नेता पनि छिट्टै स्वदेश फर्कने कार्यक्रम रहेको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार