Sep 19 2024 | २०८१, असोज ३ गते

नीतिगत व्यवस्था गरेरै निजी विद्यालयलाई आफूखुसी शुल्क तोक्न नदिने सरकारकाे तयारी

नीतिगत व्यवस्था गरेरै निजी विद्यालयलाई आफूखुसी शुल्क तोक्न नदिने सरकारकाे तयारी

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
  • नीतिगत व्यवस्था गरेरै  निजी विद्यालयलाई आफूखुसी शुल्क तोक्न नदिने सरकारकाे तयारी

    काठमाडौं । सरकारले निजी विद्यालयले जथाभावी तथा आफूखुसी शुल्क तोक्ने व्यवस्थामा अंकुश लगाउने तयारी गरेको छ ।विद्यालय शिक्षासम्बन्धी कानुनलाई सम्बोधन र एकीकरण गर्न बनेको विधेयकमा निजी विद्यालयले लिने शुल्कमा एकरूपता ल्याउने तयारी गरिएको हो । 

    images
    images

    संघीय संसद् सचिवालयमा दर्ता भएको विधेयकमा उल्लेख गरिएअनुसार निजी लगानीका विद्यालयले शुल्क तोक्दा स्थानीय सरकार अर्थात् गाउँ वा नगरपालिकाले तोकेको सिमाभित्र बसेर मात्र शुल्क निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    “निजी लगानीका विद्यालयले राष्ट्रिय मापदण्डको अधीनमा रही स्थानीय तहले तोकेको शीर्षक र सीमाभित्र रही शुल्कसम्बन्धी कार्य गर्ने,” विधेयकमा लेखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार