Sep 19 2024 | २०८१, असोज ३ गते

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गतेलाई सर्‍यो

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गतेलाई सर्‍यो

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २७ २०८०
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गतेलाई सर्‍यो

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन भएको छ ।  असोज २ गते पार्टीको केन्द्रीय कार्यालयमा तय भएको  उक्त बैठक असोज ४ गते दिउँसो १ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

    images
    images

    यसअघि कांग्रेस केन्द्रीय समिति बैठक साउन पहिलो साता बसेको थियो । उक्त बैठकमा नै सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने जानकारी दिएका थिए । बैठकमा समसामयिक तथा राजनीतिक विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार