Sep 19 2024 | २०८१, असोज ३ गते

सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ : सुदन किराती

सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ : सुदन किराती

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३१ २०८०
  • सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ : सुदन किराती

    इलाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै  जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताएका छन् । 

    images
    images

    प्रेस सेन्टर नेपालको कोशी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले  जातजातिबीचको सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुने बताए। उनले गणतन्त्रलाई संस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक रहेकामा जोड दिए ।  भेलामा कोशी प्रदेशका प्रेस सेन्टरसँग आबद्ध पत्रकारको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार