Sep 19 2024 | २०८१, असोज ३ गते

नेम्वाङ परिवारलाई राष्ट्रियसभा अध्यक्षको समवेदना

नेम्वाङ परिवारलाई राष्ट्रियसभा अध्यक्षको समवेदना

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३१ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३१ २०८०
  • नेम्वाङ परिवारलाई राष्ट्रियसभा अध्यक्षको समवेदना

    काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेकपा (एमाले) पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्ने भएका छन् ।

    images
    images

    आज बालुवाटारस्थित नेम्वाङ निवासमा पुगी उनले नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना दिएको उनका प्रेस सल्लाहकार दुर्गा शर्माले जानकारी दिए । 

    पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल र नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पनि आजै नेम्वाङ निवास पुगी परिवारजनमा समवेदना व्यक्त गरेका छन् । गत सोमबार हृदयघात भइ नेम्बाङको निधन भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार