Sep 19 2024 | २०८१, असोज ३ गते

त्रिभुवन विमानस्थलको सर्भर डाउन, सयौं यात्रु प्रभावित

त्रिभुवन विमानस्थलको सर्भर डाउन, सयौं यात्रु प्रभावित

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २ २०८०
  • त्रिभुवन विमानस्थलको सर्भर डाउन, सयौं यात्रु  प्रभावित

    काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन भएको छ । सर्भर डाउन हुँदा सयौं यात्रुहरु मर्कामा परेका छन् ।

    images
    images

    सर्भर बिग्रदा विदेशबाट फर्किँदै गरेका सयौं यात्रु अध्यागमन कार्यालयबाट विमानस्थल बाहिर निस्किन ढिलाइ भइरहेको छ ।

    मंगलबार बिहान ९ः१० बजेदेखि बिग्रिएको सर्भर अझै बनिसकेको छैन । सर्भर बिग्रिएका कारण अध्यागनका कर्मचारीले हातले लेखेर भिसा सम्बन्धी सेवा दिइरहेका बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट