Sep 19 2024 | २०८१, असोज ३ गते

मुगुको गमगढी बजारमा आगलागी, ६ वटा घर पूर्ण रुपमा जलेर नष्ट

मुगुको गमगढी बजारमा आगलागी, ६ वटा घर पूर्ण रुपमा जलेर नष्ट

एभरेष्ट हेडलाइन्स
शनिबार, असोज ६ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, असोज ६ २०८०
  • मुगुको गमगढी बजारमा आगलागी, ६ वटा घर पूर्ण रुपमा जलेर नष्ट

    मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । कालिका मालिका मन्दिरदेखि उत्तरतिरको बजार क्षेत्रमा गएरातिदेखि शुरु भएको आगलागीले केही घर, पसल, गोदाम जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन्। 

    images
    images

    यस क्षेत्रमा रहेका ६ वटा घर आगलागीले पूर्ण रुपमा जलिसकेका र आसपासमा रहेका अन्यघरमा पनि क्षति पुगेको थापाले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरप्रहरी र स्थानीयले आगो निभाएका छन्  ।आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । 

    २०७८ साल कार्तिक २९ गते  पनि गमगढी बजारमा भएको आगलागीबाट ठूलो क्षति भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट