Sep 19 2024 | २०८१, असोज ३ गते

 चीन–नेपालबीच १२ बुँदे समझदारीमा हस्ताक्षर

 चीन–नेपालबीच १२ बुँदे समझदारीमा हस्ताक्षर

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज ८ २०८०
  •  चीन–नेपालबीच १२ बुँदे समझदारीमा हस्ताक्षर

    चीन । चीन नेपालबीच विभिन्न समझदारीमा हस्ताक्षर तथा समझदारी आदानप्रदान भएको छ ।

    images
    images

    बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीचको भेटवार्तापछि आज नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १२ वटा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

    समझदारीअघि बीआरआईसम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधिलगायतका विषयमा छलफल भएको थियो । 

    कृषि, पूर्वाधार, विद्युतलगायतका १२ वटा परियोजनामा हस्ताक्षर भएको बताइएको छ । १२ वटा सम्झौता र एउटा ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर भएको हो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट