Sep 08 2024 | २०८१, भदौ २३ गते

माइतीघरमा चिकित्सकको नारा - नेताले गफ चुट्ने, बिरामीले डाक्टर कुट्ने 

माइतीघरमा चिकित्सकको नारा - नेताले गफ चुट्ने, बिरामीले डाक्टर कुट्ने 

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज ९ २०८०
  • माइतीघरमा चिकित्सकको नारा - नेताले गफ चुट्ने, बिरामीले डाक्टर कुट्ने 

    काठमाडौँ । सोमबार पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेको घटनाको विरोधमा डाक्टरहरु आन्दोलित बनेका छन् । 

    images
    images

    स्वास्थ्यकर्मीहरू प्रदर्शनमा गएपछि विभिन्न अस्पतालमा सेवा प्रभावित भएको छ । डाक्टरहरू आन्दोलनमा गएपछि अस्पताल पुगेका कतिपय बिरामीहरू उपचार नपाई फर्किन बाध्य भएका छन् ।

    doctors protest.jpg

    मंगलबार काठमाडौंको माइतीघर मण्डलमा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा काठमाडौंका पाटन, वीर अस्पताल, टिचिङ अस्पताललगायतका चिकित्सकहरू आएका छन् ।

    उनीहरूले कुटाइ खाने कहिलेसम्म ? डाक्टर कुट्न पाइँदैन, पेशा छोडौं कि देश छोडौं ?, स्वास्थ्यकर्मीहरूको सुरक्षाको ग्यारेन्टी गर्, नेताले गफ चुट्ने, बिरामीले डाक्टर कुट्नेलगायत लेखिएका प्लेकार्ड बोकेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट