Sep 08 2024 | २०८१, भदौ २३ गते

नेपाल र इन्डियाबिचको एसिया क्रिकेट कपमा डिसहोमको अफर

नेपाल र इन्डियाबिचको एसिया क्रिकेट कपमा डिसहोमको अफर

एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, असोज १५ २०८०
  • नेपाल र इन्डियाबिचको एसिया क्रिकेट कपमा डिसहोमको अफर

    काठमाडौँ । डिसहोमले आज असोज १५ गते १२ बजेदेखी भोली असोज १६ गते १२ बजे सम्म  १ वर्ष रिचार्ज गर्ने ग्राहकहरुले २ बर्ष सम्म आफ्नो प्याकेजको ईन्टरनेट चलाउन पाउने अफर दिएको छ ।

    images
    images

    चीनमा जारी एशियन गेम्स्को क्रिकेट खेलमा क्वाटरफाईनलमा नेपाल र भारतको प्रतिस्पर्धा हुँदैछ । सोही अवसर पारेर डिशहोमले आफ्ना ग्राहकहरुलाई यो अफर प्रदान गरेको हो ।

    सेवा सुरुगरेको छोटो अवधिमै ३ लाख सन्तुष्ट ग्राहक बनाउन सफल डिशहोम फाईवरनेटले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय ईनटरनेट सेवालाई प्रदान गर्दै आईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट